३२ असार, काठमाडौं । विवादास्पद ठेकदार मनोज भेटवाल पक्राउ परेको बैंकिङ कसुरसम्बन्धी प्रकरणमा जाहेरी दिने दिने व्यक्ति आफैं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले जाहेरवाला राजकुमार बराललाई पक्राउ गरिएको एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ‘उहाँविरुद्ध पनि उजुरी परेकाले पक्राउ गरेर सरकारी वकिल कहाँ लगेका थियौं, तर म्याद थप नभएपछि हाजिर जमानतमा…
Posted inSamachar
ठेकदार मनोज भेटवाल पक्राउ प्रकरण : जाहेरी दिने बराल नै पक्राउ परे
