राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ।शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन पेस गरेकी हुन्। सो विधेयक उपर २९ जना सांसदहरूले ७१ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। त्यस उपर विज्ञ र सरोकारवाला निकायहरूसँग पनि छलफल गरेर प्रतिवेदन तयार परिएको पनि समितिकी सभापति दाहालले बताइन्।प्रस्तुत विधेयकले विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान परीक्ष
Posted inSamachar
विधि विज्ञान प्रयोगशाला सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

