युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सीमित स्रोत साधनका बाबजुद नेपाली खेलाडीले सफलता प्राप्त गर्दै विश्वसामु देशको झण्डा फरफराएको बताएका छन्। राष्ट्रिय खेलुकद परिषद् (राखेप) को ६२औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मन्त्री चौधरीले सिमित स्रोत साधनबाट नेपाली खेलाडीको सफलताले ६ दशक लामो नेपाली खेलकुद बितेको उल्लेख गरेका हुन्। मन्त्री चौधरीले ती सफलताका लागि सबै खेलकर्मीलाई धन्यवाद दिँदै राखेपले खेलाडीका उपलब्धिहरूलाई प्रोत्साहन गर्न सम्मान गरेको उल्लेख गरे। यस किसिमका सम्मानले खेलक
Posted inSamachar
सिमित स्रोत, साधनबाट खेलाडीले सफलता दिलाएका छन्ः खेलकुदमन्त्री चौधरी

