पूर्वराष्ट्रपति विद्या भण्डारी शीतल निवासबाट भंगाल सरेको कही महिना मात्र भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्ता दिए।२०८० असोजमा दिइएको उक्त अन्तर्वार्तामा ओली पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फेरि आउन हुने र एमालेको अध्यक्ष पनि बन्न सक्ने प्रस्ट बताउँछन्। दुई वर्षअगाडिको उक्त अन्तर्वार्ताको मुख्यांश अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि ओलीले भण्डारीप्रति झनै क्रुद्ध अभिव्यक्ति दिएका छन्। भदौ ११ गते ओलीले एमाले काठमाडौँ जिल्लाका पदाधि
Posted inSamachar
विद्याबारे ‘यू-टर्न’ लिएको देखिएपछि ओली झनै आक्रोशित, अत्तालिएको भण्डारी पक्षको आरोप

