१३ भदौ, काठमाडौं । पपुवा न्यु गिनी (पीएनजी)का २९ वर्षीय विकेटकिपर–ब्याटर किप्लिन डोरिगा चोरीको आरोपमा जर्सीमा पक्राउ परेका छन्। गएको अगस्ट २५ को बिहान जर्सीको सेंट हेलियर्समा भएको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो। डोरिगा हाल जर्सीमा भइरहेको आईसीसी सीडब्ल्यूसी च्यालेन्ज लिग खेल्न पीएनजी टोलीसँग आएका थिए। ९७ अन्तर्राष्ट्रिय खेल खेलेका र सन्…
Posted inSamachar
पीएनजीका क्रिकेटर किप्लिन डोरिगा चोरीको आरोपमा पक्राउ
