१४ भदौ, कैलाली । कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीका साथै प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो । डोटीको शिखर नगरपालिका-८ घर भई …
Posted inSamachar
कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ
