प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले अर्को महिना न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन नपाउने भएका छन्। अमेरिकाको विदेश मन्त्रालयले उनको र अन्य ८० प्यालेस्टिनी अधिकारीको भिसा रद्द गरिएको पुष्टि गरेको छ।अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले उनीहरूले शान्तिका लागि भइरहेका प्रयास कमजोर बनाएको र 'काल्पनिक प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता' माग गरेको आरोप लगाएका छन्।इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ।यो कदमलाई असामान
Posted inSamachar
प्यालेस्टिनी नेतालाई संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन अमेरिकाले लगायो रोक

