अमेरिकाको पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश भन्सार कर गैरकानुनी भएको ठरह गरेको छ।राष्ट्रपति ट्रम्पले भने अदालतको फैसला गलत भएको दाबी गरेका छन्।उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै कर अझै पनि कायम छन्। आज एक धेरै पक्षपाती पुनरावेदन अदालतले हाम्रा कर हटाउनुपर्छ भनेर गलत भन्यो, तर उसलाई थाहा छ कि अन्ततः अमेरिकाले जित्नेछ।’यो निर्णयले कानुनी द्वन्द्व सिर्जना गर्न सक्छ, जसले ट्रम्पको विदेश नीति योजनामा असर गर्न सक्छ।अदालतको उक्त निर्णयले ट्रम्प
Posted inSamachar
अमेरिकाको पुनरावेदन अदालतले भन्यो: ट्रम्पले लगाएका अधिकांश भन्सार कर ‘अवैध’

