नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शनिबार सूचना प्रकाशन गरी योग्यता भएका इच्छुक नेपालीलाई अध्यक्ष पदका लागि ७ दिनभित्र आवेदन दिन अनुरोध गरेको हो। सूचनामा भनिएको छ, ‘खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वि
Posted inSamachar
बिमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन आह्वान

