१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब २ घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा…
Posted inSamachar
प्रधानमन्त्रीलाई बालेनको सुझाव : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला
