हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन्। त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्न गृहमन्त्री वीरगन्ज जाने भएका हुन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगन्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए। वीरगन्जमा हैजा फैलिए पनि अहिलेसम्म त्यसको कारण पत्ता लाग्न भने सकेको छैन।गृह मन्त्रालय

Read the news at:
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नृत्य निर्देशक थापासहित पाँच व्यक्तिलाई विकास बोर्डको आर्थिक सहयोग

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *