वर्षापछिको बाढी र पहिरोको कारण आज बिहानैदेखि देशका नौ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन्।राजमार्ग बन्दा हुँदा सवारी साधन बीचबाटोमै रोकिएका छन् भने यात्रुले सास्ती पाएका छन्। आज संखुवासभाको भोटखोलास्थित कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका प्रहर
Posted inSamachar
बाढीपहिरो: पूर्णरुपमा अवरुद्ध छन् यी ९ सडक

