१४ भदौ, काठमाडौं । धादिङमा पहिरो गएर अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो । उक्त पहिरोको केही भाग हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा…
Posted inSamachar
सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन
