काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन्। ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटि पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको उनको भनाइ छ। 'सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दाखेरी त्यसमा न्युवर्कसिटि पुलिसको काम कारबाही हेर्दाखेरी लाग्थ्
Posted inSamachar
काठमाडौँ महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो छ: बालेन शाह

