प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ। आजै चीनको तियान्जिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको आज साँझपख राष्ट्रपति सीसँग करिव २० मिनेट भेटवार्ता हुने भएको हो। तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको परराष्ट्र स्रोतहरूले जानकारी दिएका छन्। सो भेटवार्ता तियान्जिन गेष्ट हाउसमा हुनेछ। सांघाई सहयोग संगठन एससीओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली आज अपराह्न ३ बजे तियान्जिनस्थि
Posted inSamachar
चिनियाँ राष्ट्रपति सीसँग आज साँझ प्रधानमन्त्री ओलीको २० मिनेट भेटवार्ता

