काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छन्। ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर ढंगोलले यस्तो सुझाव दिएकी हुन्। महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उनले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गरिन्। उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्नुपर्ने बत
Posted inSamachar
महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैनः उपप्रमुख डंगोल

