सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे १० बजेतिर मलंगवा नवलपुर सडक खण्डमा पर्ने कबिलासी-१० पिडार चोकमा प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषलाई प्रहरीले उपचारको लागि प्रदेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक कबिलासी-८ का २२
Posted inSamachar
पतिपत्नी सवार तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते

