नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताएका छन्।शनिबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पुर्याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने उहाँले जिकिर समेत गरे।‘त्यो ओहोदामा रहनुभएका व्यक्तित्वहरु फेरि फर्केर पार्टी राजनीतिमा, जहाँ दलीय इन्ट्रेष्टहरु हुन्छन्,
Posted inSamachar
पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : ज्ञवाली

