३२ असार, काठमाडौं । त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका क्याम्पसका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन् । १९ असारदेखि आन्दोलित भएका प्राध्यापकहरूले २५ गतेदेखि पठनपाठन नै रोकेका छन् । केन्द्रले इन्जिनियरिङ अध्ययन संस्थानको अधिकार खोसेको भन्दै शिक्षकहरूले ५ वटा क्याम्पसको पठनपाठन रोकेका हुन् । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस र…
Posted inSamachar
एक सातादेखि त्रिविका ५ इन्जिनियरिङ क्याम्पसमा पठनपाठन ठप्प
