पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ। व्यास नगरपालिका ४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो।पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ‘उक्त पुलमा ६ वटा स्पान हुनेछ। ३ सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता
Posted inSamachar
दमौलीको मादीमा पुल निर्माणको काम अन्तिम चरणमा

