चीन लिपुलेकबारे नेपालले उठाएका कुराप्रति मौन देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तिन्जियान सहरमा भएको द्वीपक्षीय भेटवार्ताबारे चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति त्यस विषयमा मौन देखिएको हो। भेटवार्तामा नेपालका प्रधानमन्त्री ओलीले ‘सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू सार्वभौम नेपालका हुन् भन्ने कुरा प्रष्ट रहेको’ भन्दै ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ’ भन्नेमा वि
Posted inSamachar
लिपुलेकबारे चिनियाँ विदेश मन्त्रालय मौन, ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई नेपालले समर्थन गरेको दाबी

