कप्तान ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित हात पारेको छ। शनिबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले बर्नलीमाथि ३–२ को सघंर्षपूर्ण जित हात पारेको हो। पहिलो हाफको २७ औँ मिनेटमा बर्नलीका कुलेनको आत्मघाति गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५५ औँ मिनेटमा लाइन फोस्टरको गोलमा बर्नली खेलमा फर्किएको थियो। तर ५७ औँ मिनेटमा ब्रायन एमबेउमोको गोलमा युनाइटेडले पुनः अग्रता बनाएको थियो। खेलको ६६ औँ मिनेटमा ज
Posted inSamachar
इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड ३-२ ले विजयी

