मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियारसहित २ युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेली र पोखरियाको संयुक्त टोलीले बुधबार बिहान विशेष सूचनाको आधारमा उनीहरूलाई घरमै छापा हानी पक्राउ गरेको हो।प्रहरीका अनुसार स्थानीय दिनेश मण्डलले भुस राख्न बनाएको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कोपिला चुँडालले जानकारी दिए। सोही स्थानबाट प्रहरीले एक थान खुकुरी, एक थान नक
Posted inSamachar
मोरङमा अवैध हतियारसहित २ जना पक्राउ

