जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घण्टादेखि निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोबाट बच्न त्यहाँका बासिन्दालाई सुझाव दिएको छ। आज बिहान ६:४५ बजे चेतावनी जारी गर्दै विभागले भनेको छ, ‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ६ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलाहरूमा बाढीको जोखिम छ। भिरालो जमिनमा पहिरोको जोखिम छ। सतर्क रहनुहोला।’मौसम विभागले अरबको सागरबाट जलवाष्पयुक्त हावा भित
Posted inSamachar
‘सिन्धुपाल्चोकमा ६ घण्टादेखि निरन्तर वर्षा, सतर्क रहनुहोला’

