गौरापर्वको अवसरमा केन्द्र र प्रदेश सरकारले आज र भोलि (आइतबार र सोमबार) सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिएका छन्।संघीय सरकारले आइतबार र प्रदेश सरकारले सोमबार सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा दिएका हुन्।विशेषगरि सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज हो। आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ। शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला मा लगेर पूजा गर्ने परम्परा छ। यसैबीच गौरापर्वको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधा
Posted inSamachar
गौरापर्व: सुदूरपश्चिममा आज संघको, भोलि प्रदेशको सार्वजनिक बिदा

