कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ विष्णुटोलका २६ वर्षीय उत्तम सुनार दुई वर्षअघि बीबीएस पढ्दै थिए। परिवारका जेठा छोरा उनलाई पढाइसँगै कमाउनुपर्ने बाध्यता थियो।यसका लागि उनी गड्यौला मल उत्पादन गर्ने सोचमा थिए। तर कसरी? केही जानकारी थिएन।यसपछि उनले युट्युबमा गड्यौला प्रयोग गरेर जैविक मल उत्पादन गर्ने तरिका सिके। अहिले उनी गड्यौलाबाट जैविक मल उत्पादन उत्पादन गर्ने मात्र होइन, गाउँका अरूलाई पनि यस विषयमा तालिम दिन्छन्।गड्यौला प्रयोग गरेर जैविक मल उत्पादन गर्ने काम उत्त
Posted inSamachar
बीबीएस पढ्दै गर्दा युट्युबबाट सिके गड्यौलाको मल बनाउने सिप, अहिले वर्षमा कमाउँछन् ७ लाखसम्म

