चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँको थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो। चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन्।
Posted inSamachar
प्रधानमन्त्री ओलीले गरे चाउ एनलाइ स्मृति संग्रहालय अवलोकन (तस्बिरहरू)

