नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति शनिबारदेखि मधेस प्रदेश भ्रमणमा छिन्। एक कार्यक्रमका लागि शनिबार बिहान पर्साको वीरगन्ज पुगेकी उनले एमाले-नेता कार्यकर्तासँग भेटघाट पनि गरिरहेकी छन्। यस क्रममा आज उनले बारामा दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमालेनिकट विद्यार्थी नेता प्रकाश पौडेलले नेपालखबरलाई जानकारी दिए। यसअघि आज बिहान पूर्वराष्ट्रपति भण्डारीले बारास्थित गढीमाई मन्दिर दर्शन गरेकी छन्।त्यस क्रममा उनलाई महागढीमाई&n
Posted inSamachar
पूर्वराष्ट्रपति विद्या भण्डारी बारामा, दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने

