चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा मुद्दा चीन–भारत सम्बन्धको निर्णायक पक्ष बन्न नहुने बताएका छन्। दुई देशका नेताहरूले वर्षौंसम्मको तनावपछि दुई मुलुकबीच विश्वासको वातावरण बन्दै गएको बताएका छन्।सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को साइडलाइनमा भएको भेटमा सीले मोदीलाई आपसी सम्बन्धमा ‘रणनीतिक र दीर्घकालीन दृष्टिकोण’ अपनाउनुपर्ने बताए।सिन्ह्वाका अनुसार सीले मोदीलाई दुई देश असल छिमेकी बन्न सक्ने बताए। सात वर्षयता यो मोदीको पहिलो चीन भ्रमण हो।&lsq
Posted inSamachar
सीले मोदीलाई भने : चीन-भारत सम्बन्धमा सीमा मुद्दा निर्णायक बन्नु हुँदैन

