अन्तर्मुखी स्वभावकी अभिनेत्री मेनुका प्रधान सामाजिक सञ्जालमा ज्यादा सक्रिय छैनन्। आफ्ना निजी कुराहरू यतिसम्म गोप्य राख्छिन् कि फिल्म वृत्तमा बन्ने गसिपहरूले पनि खासै पछ्याउँदैनन् उनलाई। पर्दामा पटकपटक जोडीको भूमिका निर्वाह गरेकी उनलाई हामीले सोध्यौँ– तपाईं नसुती बिताएका त्यस्ता रातहरू छन्? के कुराले निद्रा आउँदैन?’जवाफमा उनले कुनै बेला माया–प्रीतिकै कारण रातमा निन्द्रा नलागेको अनुभव सुनाइन्। उनले मुस्कुराउँदै भनिन्, ‘छन्, धेरै रातहरू छन्। खासगरी माया–प्रीतिकै कुराहर
Posted inSamachar
प्रेमको अनुभूतिले रात बितेको पनि थाहा नहुने रहेछ: मेनुका प्रधान(भिडिओ)

