चीन भ्रमणमा रहेका केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ। उनीहरूबीच तियानजिनमा साइडलाइन भेट भएको हो। दुई समकक्षीबीचको भेटको तस्बिर मोदीले आफ्नो एक्समार्फत सार्वजनिक गरेका छन्। 'तियायानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत-नेपालको सम्बन्ध गहिरो र विशेष छ’ मोदीले फोटो राख्दै लेखेका छन्।मोदीसँगको भेटमा ओली पत्नी राधिका शाक्य पनि सँगै थिइन्। ओली शनिबार चीन भ्रमणमा गएका हुन्। शनिबार नै ओलीले चिनियाँ राष्ट्रपति
Posted inSamachar
चीनमा मोदी र ओलीबीच भेट

