एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को दोस्रो संस्करणका लागि मधेस युनाइटेडमा अनुबन्ध भएका नेदरल्यान्ड्सका खेलाडीहरू नेपाल आइपुगेका छन्। नेदरल्यान्ड्सकी डानिक आर्डेमा, कर्टेन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन्।सेटर आर्डेमाले आफ्नो करियरमा नेदरल्यान्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन्। पछिल्लो समय उनी नेदरल्यान्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। सन् २०२४ मा उनले नेदरल्यान्ड्स युवा राष
Posted inSamachar
मधेस युनाइटेडमा अनुबन्ध नेदरल्यान्ड्सका खेलाडीहरू नेपाल आइपुगे

