हिन्दी तथा मराठी सिरियलकी लोकप्रिय अभिनेत्री प्रिया मराठेको आइतबार ३८ वर्षको उमेरमा निधन भएको छ।केही वर्षदेखि क्यान्सरबाट पीडित प्रिया मुम्बईनजिकै मीरा रोड क्षेत्रमा बस्थिन्।प्रियाको निधन क्यान्सरकै कारण भएको परिवारले पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।प्रिया मराठेले जी टीभीको लोकप्रिय सिरियल ‘पवित्र रिस्ता’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्, जसमा उनले अंकिता लोखंडेकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन्। साथै उनी ‘उत्तरन’, ‘कसम से&rsquo
Posted inSamachar
क्यान्सरका कारण अभिनेत्री प्रिया मराठेको निधन

