नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) को पूर्व सिइओसमेत रहेकी घिमिरेको नियुक्तीले क्लबको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा क्लबले गरेको छ। आईसीसी प्रतियोगिताहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी घिमिरेले विश्व क्रिकेटमा अनुभव बटुली सकेकी छिन्। उनको नियुक्ती
Posted inSamachar
लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे नियुक्त

