१५ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रवक्ता दामोदर पण्डितले पार्टीभित्र अहिले विवाद नभएको बताएका छन् । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उनको भनाइ थियो । आइतबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । बैठकमा समसामयिक राजनितिक विषय, पार्टीको विधान संशोधन, केन्द्रिय समितिको विस्तार लगायतको…
Posted inSamachar
नाउपाका प्रवक्ता भन्छन्- आयोगले रञ्जितालाई वैधानिकता दिएपछि असन्तुष्टि सकियो
