पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन भएको छ। वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले अर्यालको ९३ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन्। अर्यालको अहिले पशुपति आर्यघाटमा अन्तिम संस्कार भइरहेको सो पार्टीका नेता जागृत रायमाझीले बताए। अर्याल वैज्ञानिक समाजवादी पार्टीको प्रवुद्ध समितिका संयोजक थिए। उनको गएराति ११ बजे काठमाडौँमा निधन भएको हो। वि.सं.१९८९ साल चैत १४ गते बारामा जन्मिएका अर्यालले २००९ सालदेखि ११ सालसम्म बारा र रौतहटमा भएका किसान आन्दो
Posted inSamachar
पुराना कम्युनिस्ट नेता नन्दन अर्यालको निधन

