नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउँन अब चार दिन मात्रै बाँकी छ। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमका अनुसार अहिलेसम्म महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ। ‘दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका पनि प्रतिनिधी हुन्। तीमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसै
Posted inSamachar
यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

