जेन-जी मिस नेपालसँग गफगाफ गर्नुको मजा के भने, कुरालाई अहिलेको आँखाबाट हेर्न सकिन्छ । अहिलेको पुस्ता के सोच्छ, कुरालाई कस्तो आकार दिन्छ र सपना के देख्छ भन्ने बोध । उनी केही महिनअघि अस्ट्रेलियाबाट फर्किइन् मिस नेपाल बन्ने सपना बोकेर ! सायद, भाग्यले उनलाई ‘मिस नेपाल वर्ल्ड’ बन्न लेखेको हुनुपर्छ । उनी अर्थात, लुना लुइँटेल ।…
Posted inSamachar
‘विदेशमा नेपाली पासपोर्टको अपमानले मलाई देशप्रति केही गर्न प्रेरित गर्यो’
