गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा ‘च्याब्रुंङ्ग को तालैमा’ बोलको गीत सार्वजनिक भएको छ। लिम्बु संस्कृतिमा च्याब्रुंङ्गको विशेष महत्व रहेको छ। यही सांस्कृतिक भावनालाई आत्मसात् गर्दै गीत सार्वजनिक गरिएको हो। बिष्णु किराँतीको शब्द रहेको गीतमाअनील कोयीराइको संगीत छ। गीतको भिडिओमा सरोज खालिंग राई, अनुषा राई, सागर केरुङ्ग, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाको दमदार अभिनय देख्न सकिन्छ।किरण राईले निर्देशन गरेको भिडि
Posted inSamachar
सुनिता थेगिम र नोगेन लिम्बुको स्वरमा ‘च्याब्रुंङ्ग को तालैमा’ गीत सार्वजनिक

