हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक गरिएको हो।दानबहादुर कार्कीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका हुन्। गीतमा आशिष अविरल र मेलिना राईको स्वर सुन्न सकिन्छ।गीतको भिडिओमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। जोडीको रुपमा रहेका प्रकाश र स्वस्तिमाले गीतमा छमछमी नृत्य गरेका हुन्।कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले हरिबहादुर क्यारेक्टरमाथ
Posted inSamachar
‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक

