प्रधानमन्त्री ओलीले भने,’गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ । नेपाल सन् २०१६ देखि एससीओको डायलग पार्टनर छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।’
Posted inSamachar
नेपाललाई ‘एससीओ’को पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव
