संघीय निजामती सेवा विधेयक सोमबार राष्ट्रिय सभामा पेस गर्ने तयारी थियो। तर, विधायन व्यवस्थापन समितिबाट संघीय मामिला तथा समान्य प्रशासनमन्त्री भगवती न्यौपाने उठेर हिँडेपछि बैठक नै मंगलबार बिहान ९ बजेसम्मलाई सारिएको छ।लामो समय पेचिलो बनेको विधेयक प्रतिनिधि सभाबाट पारित भएर पनि निकै चर्को विवादका बीच राष्ट्रिय सभामा आएको हो। विधेयकमा कुलिङ अफ पिरियड राख्ने सहमति राष्ट्रिय सभाले गरिसकेको छ, जुन व्यवस्था हटाउन मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरू मरिमेटी लागेका थिए। प्रत
Posted inSamachar
निजामती विधेयकमा मुख्यसचिव अर्यालको चलखेल रोकिएन, अझै कार्यकाल लम्ब्याउने दाउ

