कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका प्रदेश सचिव डा शरणकुमार पाण्डेको कार्यलयीय प्रयोजनमा प्रयोग हुँदै आएको सरकारी गाडीको चाबी चालकमार्फत खोसेको घटनाप्रति कर्मचारी संगठनले आपत्ति जनाएको छ। नेपाल निजामती कर्मचारी संगठन, कोसी प्रदेश कार्य समितिका अध्यक्ष हरि सुवेदीले जारी गरेको विज्ञप्तिमा सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।संगठनले मन्त्रीको यस्तो व्यवहारले राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने, असुरक्षित कार्य वातावरण सिर्जना गर्न
Posted inSamachar
मन्त्रीले सचिवको गाडीको चाबी खोसेकोमा कर्मचारी संगठनको आपत्ति

