नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार अर्थपूर्ण अभिव्यक्ति दिए।वडासमेत जिताउन नसक्नेहरू पार्टीमा पदाधिकारी रहेको र उनीहरूले ठूलठूला कुरा गरेको टिप्पणी उनले गरे।‘देशमा ६ हजार ७४३ वडा छन्। हाम्रो कम्तीमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्। प्रत्येक नेताले आफ्नो वडा जिताइदिएका भए त दिग्विजय नै हासिल गर्थ्यौँ त हामीले,’ ज्ञवालीले काठमाडौंँमा आयोजित एक कार्यक्रममा भने, ‘हामी कतिपय पदाधिकारी हौँला, जसले आफ्नो वडासमे
Posted inSamachar
ओलीदेखि अर्यालसम्म: यी हुन् आफ्नै वडा पनि जिताउन नसक्ने एमाले पदाधिकारी

