नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।सोमबार साँझ एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेकाे बताए। ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,’ उनले भने, ‘कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ राष्ट
Posted inSamachar
सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्छ: प्रचण्ड

