धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ। कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो।स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ। सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन।२०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आउन
Posted inSamachar
धादिङ-मलेखु सडकः दारेगौँडाभिरमा सडक भासिने र पहिरो जाने क्रम रोकिएन

