नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा अघि बढेको छ।उनले ‘घुसबिना न्याय पाउने अवस्था छैन’ भनेर दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गरी आयुष दाहालले उजुरी दिएको सर्वोच्च अदालतको अभिलेखमा देखिन्छ।उक्त निवेदनमा आजै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनुवाइ हुने गरी पेसी तोकिएको छ।श्रेष्ठले भदौ ६ गते फेसबुकमा न्यायको खोजीमा अदालतमा पुगेको कुनै पनि व्यक्तिले घुसबिना न्याय पाउने अवस्था नरहेको टिप्पणी गरेका थिए। ‘न्य
Posted inSamachar
माओवादी उपाध्यक्ष श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा, आज सुनुवाइ

