रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन भएका कार्यको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले थुप्रै अप्ठयारा र चुनौतीका बाबजुद पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।मन्त्री राईले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आ
Posted inSamachar
एक वर्षमा विकास निर्माण र विपद् व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको रक्षामन्त्रीको दाबी

