धुलिखेल नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामै सिधा सम्पर्क स्थापित गर्न एआई टेलिफोनी प्रणाली प्रयोग गर्ने नेपालकै पहिलो सरकारी निकाय बनेको छ।नगरपालिकाले टिङटिङको एआई प्रविधिमार्फत कर तिर्ने म्याद, जन्म दर्ता सङ्कलन, वा स्वास्थ्य शिविरको जानकारी सबै नागरिकसम्म पुर्याउन सफल भएको हो। यसले एकैसाथ हजारौं नागरिकलाई उनीहरूकै नाममा सम्बोधन गर्दै नेपाली भाषामा स्वचालित फोन कल गर्न सक्छ।धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले भने, ‘एआईको दौडमा सरकार पहिलो हुनुपर्छ अनि हामी
Posted inSamachar
'टिङ टिङ'मार्फत हरेक नागरिकसँग जोडियो धुलिखेल नगरपालिका

