चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले मंगलबार सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने बताएका छन्।नेपालको बहुजातीय, बहुभाषिक, बहु–धार्मिक र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउन यस्ता पर्वहरूले योगदान पुर्याउने भन्दै अध्यक्ष मल्लले चेपाङ समुदायसहित सम्पूर्ण राक्सिराङ्गवासी तथा देश–वि
Posted inSamachar
राक्सिराङ गाउँपालिकामा न्वागी पर्व मनाउन तीन दिन सार्वजनिक बिदा

